विज्ञान अधिकारी, काठमाडौं, वैशाख २८- सरकारले प्रशासनिक कार्य समयमा पूरा गरे चार महिनामा नेपाली कामदार जापान पुग्नेछन्। सरकारले प्रशिक्षार्थी कामदार पठाउन म्यानपावर एजेन्सी छनौट गरेपछि अब औपचारिक रुपमा नेपाली जापान जाने बाटो खुलेको हो। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले प्रशिक्षार्थी कामदार पठाउन १ सय ६८ म्यानपावर एजेन्सी छनौट गरेको छ। कामदार पठाउनको लागि आवदेन दिएका [...]
काठमाडौं, वैशाख १९ (नागरिक)- जापानी उपरक्षामन्त्री नोबुओ किसी दुई दिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार मध्याह्न राजधानी आएका छन्। जापानी दूतावासका अनुसार भ्रमण क्रममा उनले नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिन मातहत कार्यरत जापानी हतियार अनुगमनकर्ताका गतिविधि अवलोकन गर्नेछन्। प्रधान सेनापति रुक्मांगद कटवाललाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा सत्तासीन घटक र अन्य राजनीतिक दलहरुबीच तीब्र ध्रुविकरण भएका [...]
