KATHMANDU, Aug 27: The Government of Japan has extended financial assistance US$ 51,277 to Shalpa Neer-Citizens’ Committee under its Grant Assistance for Japanese NGO Projects Scheme.
विद्या चापागाई/ओमआस्था राई- काठमाडौं- ‘थाहे गता किओ थाहे,’ सम्राट सोवा थेन्वो हिरोहितोको स्वर पहिलोपटक जापानी जनताले रेडियोमा सुने। युद्धले थाकेका हिरोहितो भन्दै थिए, ‘हामीले युद्ध हार्यौं। अबका दिन सहज हुने छैन। तर, हामी सहन बाध्य छौं।’
टोकियो, साउन २५ गते नेपाल र नेपालीको परिचय बढाउने उद्देश्यअनुरूप टोकियोको हिबिया उद्यानमा दुई दिवासीय नेपाल महोत्सव आइतबार सम्पन्न भयो । महोत्सवमा नेपाली गीत-सङ्गीत, नेपाली उत्पादनका भरिभराउ बिक्री कक्ष, नेपाली भोजनालयको साथमा विदेशी तथा नेपाली नागरिकहरूको ठूलो सहभागिता थियो । महोत्सवको उद्घाटन जापानका लागि नेपाललगायत आठ मुलकका राजदूतहरूबाट सामूहिकरूपमा गरिएको थियो । जसमा जापानका लागि [...]
