Displaying posts published in

September 2009

Seminar on landslide control and mitigation (Kantipur Daily)

KATHMANDU, SEP 24 – Nepal Landslide Society (NELS) and Nepal-Japan Friendship Association for Water Induced Disaster Prevention (NFAD) organised a seminar in the capital to discuss the subject -”Impact of Landslides on Infrastructure in Nepal”.

मसान जगाउन सजिलो छ, बसाउन गाह्रो छ : एमाले नेता ओली (नागरिक)

हरिप्रसाद पोखरेल, नागोया (जापान) असोज ४- एमाले नेता एवम् पोलिटव्युरो सदस्य केपी शर्मा ओलीले विगतमा माओवादीले जगाएको मसानलाई अहिले बसाउन गाह्रो भएको बताएका छन्। नेपालमा भइरहेको जात, क्षेत्र, धर्म र भाषाको लडाईको मसानलाई माओवादीले जगाएको टिप्पणी गर्दै ओलीले भने- अहिले यो मसानले हामीलाई सिध्याउन थालेको छ किनभने मसान जगाउन सजिलो छ, बसाउन गाह्रो । एमाले [...]

जापानमा वार्षिक पाँचसय नेपाली कामदारको सम्भावना (नागरिक न्यूज़)

काठमाडौं, भदौ २७ (नागिरक)- नेपालबाट वार्षिक पाँचसय औद्योगिक प्रशिक्षार्थी कामदारले जापानमा गएर शीप सिक्ने संभावना छ। हालै जापान भ्रमणबाट फर्केको नेपाल उद्योग बाणिज्य महासंघको टोलीले विगतमा गएका प्रशिक्षार्थी कामदारबाट जापानका उद्योगी प्रेरित भएको जनाएको छ। ‘विगतमा गएका ६ जना नेपाली प्रशिक्षार्थी कामदारबाट जापानी निकै प्रभावित छन्, नेपालबाट ठूलो संख्यामा प्रशिक्षार्थी कामदारहरु पठाउन सकिने आधार बनेको [...]

यसै वर्ष ५ सय कामदार जापान पठाइने (कान्तिपुर दैनिक)

काठमाडौ, भाद्र २७ – जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन सुरु गरेको नेपाल उद्योग वाणिज्य महासंघले यस वर्षभित्र ५ सय कामदार पठाउने बताएको छ । हालै जापानको भ्रमण पूरा गरी फर्किएपछि शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष कुशकुमार जोशीले यस्तो बताएका हुन् । ‘हामीले जापान पठाएका ६ जना कामदारको कामले उनीहरू प्रभावित भएका छन्,’ जोशीले भने, ‘अहिले [...]