काठमाडौं, कार्तिक ११ – जलविद्युत, सिँचाइ, खानेपानी, ठूला भवनलगायत संरचनालाई अझ बढी सुरक्षित पार्ने जापानी प्रविधि पहिलोपटक नेपाल भित्रिएको छ । प्राकृतिक ज्वालामुखीका अवशेषलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी गैररसायन प्रविधिमार्फत निर्मित ‘सिलिका’ नेपालको जलस्रोत क्षेत्रमा निर्माण हुने संरचनालाई लक्ष्यित गरी भित्र्याइएको हो । जलविद्युततर्फ सिभिल संरचना, सिँचाइका हेडवक्र्स, मुख्य नहर, शाखा नहर, सुरुङ, विद्युतगृहजस्ता [...]
काठमाडौं, कात्तिक ७ (नागरिक)- ठूला परियोजनामा जापानी लगानी ल्याउन भित्र्याउन गैर आवासीय नेपाली संघ(एनआरएनए)ले जापान सरकारलाई आग्रह गर्ने भएको छ। जापानले नेपालको ठूला परियोजनालाई मद्दत गर्न चाहेको छ- एनआरएनएका नवनिर्वाचित अध्यक्ष देवमान हिराचनले भने।
काठमाडौँ, कात्तिक ७ गते लगानी मैत्रीपूर्ण वातावरण सिर्जना भए नेपाली हाते गलैँचा उद्योगमा एक वर्षभित्रै जापानी र कोरियाली लगानीकर्ताले अर्ब रूपियाँ भन्दा बढी लगानी गर्ने इच्छा व्यक्त गरेको कुरा लामो समय दक्षिण पूर्वी एसियामा गलैँचा व्यापार गर्दै आउनुभएका एक व्यवसायीले बताएका छन् ।
काठमाडौं, कार्तिक (नागरिक) ६- ठूला परियोजनामा जापानी लगानी ल्याउन भित्र्याउन गैर आवासिय नेपाली संघ(एनआरएनए)ले जापान सरकारलाई आग्रह गर्ने भएको छ। जापानले नेपालको ठुला परियोजनालाई मद्दत गर्न चाहेको छ- एनआरएनएका नवनिर्वाचित अध्यक्ष देवमान हिराचनले भने नेपालस्थित जापानी दुतावास परियोजनामा सरकारी सहयोग दिने विषयमा सकारात्मक छ।
काठमाडौं, कात्तिक ५ (नागरिक)- जापानमा कामदार पठाउन पहल गरिने भएको छ। प्रशिक्षार्थी कामदार पठाइरहेको नेपालले कामदार पठाउन पहल गर्न लागेको हो। ’हामीले अहिले प्रशिक्षार्थी कामदार पठाइरहेका छौ,’ श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव बाबुराम आचार्यले नागरिकसँग भने, ‘अब हामीले कामदार पठाउन पहल सुरु गर्नुपर्छ।’ प्रशिक्षार्थी कामदार पठाउने प्रक्रियालाई छिटो गर्न र कामदार पठाउन पहल गर्न श्रममन्त्री [...]
KATHMANDU, OCT 21 – The Embassy of Japan has extended a grant of US dollars 24,200 to Charka Bridge Construction Committee (CBCC) today for the implementation of the project for Charka bridge construction. A grant contract to this effect was signed between Kazumi Suzuki, Charge de Affairs of Japan and Nar Bahadur Budhathoki, Member of [...]
Following marathon meetings and discussion, Devman Hirachan of Japan has got the chance to become the second chairman of the Non-Residential Nepali Association (NRNA). Three candidates Hirachan, Ram Pratap Thapa of Germany and Bhim Udas of Lesotho had decided to compete after Upendra Mahato who had been the chairman for six years announced otherwise. “I [...]
KATHMANDU, OCT 05 – A Nepali boy has become the translator to a Japanese scientist after the latter was impressed with the boy’s language skills. Eighteen-year-old Sanjeev Ban, Nepal’s youngest Japanese language instructor, was appointed as assistant to Dr. Yoshiaki Kamano, a scientist working on cancer research, and will assist the scientist with translation of [...]
काठमाडौं, असोज १९ (नागरिक)- अध्ययनका लागि जापान गएकी छोरी अपहरणमा परेको आशंकासहित अभिभावकले खोजीका लागि आग्रह गरेका छन्। २१ वर्षीया छोरी सविना १ महिनादेखि सम्पर्कविहीन भएको भन्दै ललितपुर-३, पुल्चोकका सानुबाबु महर्जनले यथार्थ पत्ता लगाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका हुन्। महर्जनका अनुसार जापानको फुकुओकास्थित एसिया जापनिज एकेडेमीमा जापानी भाषा अध्ययनरत सविना भदौ दोस्रो सातादेखि सम्पर्कविहीन छिन्। [...]
