Displaying posts published in

December 2009

Nepal wins AOTS award (Kantipur Daily)

KATHMANDU, DEC 31 – Amira Dali has been awarded for her contributions to social development at a Success Story Convention entitled, ‘Investing in People for a Better World’, which was organised at the United Nations University, U Thant International Conference Hall, in Tokyo, Japan on Oct. 27. The event was organised in order to commemorate [...]

सहयोगी नेपाली विद्यार्थी (कान्तिपुर दैनिक)

पुस १६ – उनीहरू अध्ययनका लागि जापान पुगेका थिए । तर, आफू पढेको विद्यालय किन भुल्थे ? ‘त्यही कुरा सम्झेर,’ योकोहामा विश्वविद्यालयमा व्यवस्थापन स्नातकोत्तर अध्ययनरत हिमाल भट्टराईले सुनाए, ‘यताका विद्यालयलाई सघाउने योजना बनायौं ।’ पर्वत हुवासका यी भट्टराईसहितको विद्यार्थी टोली अध्ययनबाहेकको समयमा जापानमा केही घन्टा काम पनि गर्छन् । त्यही कमाइबाट केही छुट्याएर उनीहरू नेपाली [...]

Japan Fund gifts $1.8m (Kantipur Daily)

KATHMANDU, Dec 29 – The Japan Fund for Poverty Reduction (JFPR) has agreed to provide a grant of US$ 1.8 million to produce fortified flour at small, village-based mills known as chakki mills. The project aims to add iron, folic acid and vitamin A to wheat, maize and millet processed at the mills benefiting around [...]

नेपाली आमा भेटेर रोइन् जापानी आमा (नागरिक न्यूज़)

भवसागर घिमिरे, काठमाडौं, पुस १२- देश फरक, भाषा फरक। योभन्दा अघि उनीहरूको भेट कहिल्यै भएको थिएन। पहिलो भेटमै उनीहरूले आँसु झारे र प्रेम साटे। ६६ वर्षे जापानी आमा फुसाको ओकामोतो दिलशोभा श्रेष्ठले सञ्चालन गरेको वृद्धाश्रम पुगेपछि माहोल भावनात्मक भयो। ‘आमा! आमा,’ आँसु पुछ्दै आफूलाई समाएर फुसाको रून थालेपछि ५७ वर्षे दिलशोभाले पनि आँसु थाम्न सकिनन्। [...]

JAAN observes annual function (Kantipur Daily)

KATHMANDU, DEC 26 – Japan International Co-operation Agency (JICA) Alumni Association Nepal (JAAN) observed its 30th annual function here today. Tara Nath Ranabhat, Speaker of the House of Representatives, said, “Japan has always been a good friend of Nepal during hard times.” He said during the establishment of democracy in the country Japan had provided [...]

जापानी गुरु बने गोपाल भुटानी (नागरिक न्यूज़)

काठमाडौं, पुस ६ (नागरिक)- मिहो चाउचाउले कला निर्देशक गोपाल भुटानीको विज्ञापन खेल्ने रहर पूरा गरिदिएको छ। विज्ञापनमा जापानी गुरुको हुलियामा भएकाले उनलाई सुरुमा धेरैले चिन्न सकेनन्। ‘मिहोको बूढो मान्छे मै हुँ’ भन्दै उनले धेरैलाई जवाफ पनि दिनुपर्‍यो। मान्छेले आफूलाई नचिनेकामा उनी झन् खुसी छन्। भन्छन्, ‘अरूलाई झुक्काउन सक्ने अभिनय गर्नसक्छु भन्ने लाग्यो।’ उनी यसको जस [...]

मिस कोबे (कान्तिपुर दैनिक)

काठमाडौ, मंसिर २६ – यस्तो लाग्छ, उनको अनुहारमा हिमाली रङ सरेको छ । आवाजमा हिमाली लवज घुसेको छ र आँखामा हिमालकै तस्बिर झल्किएको छ । हिमालजस्तो सेतो उनको अनुहार छ र अनुहारजस्तै उनको नाम पनि छ । ‘सेतीमाया तामाओकी’ कसैले नाम सोधे उनी यी दुई शब्द तत्काल भनिदिन्छन् । ‘म जन्मँदै सेती थिएँ रे’ सेतीमाया [...]

Japanese MP calls on PM Nepal (Kantipur News)

KATHMANDU, DEC 11 – Japanese Member of Parliament and former labour minister Hidehisha Otsuji called on Prime Minister Madhav Kumar Nepal at the latter’s residence at Baluwatar on Friday. During the meeting, the Japanese MP discussed Nepal-Japan bilateral ties and other matters of mutual interest, according to the prime minister’s political advisor Rajan Bhattarai. On [...]

Govt issues guideline to send trainee workers in Japan (Nepal Biz News)

The government has issued a guideline to send Nepalese industrial trainee workers in Japan under the industrial training assistance of Japan International Training Co-operation Organisation (JITCO). After the approval of the guideline on JITCO´s Industrial Training Program (ITP) and Technical Internship Program (TIP) for Nepali industrial workers, the Ministry of Labor and Transport Management (MoLTM) [...]

सोतोकान विवाद टुंगिएको दाबी (नागरिक न्यूज़)

काठमाडौं, मंसिर २६ (नागरिक)- नेपाल सोतोकान कराते संघ (एसकेआइएफ) को आधिकारिकता विवाद लामो समय चल्यो। बारम्बार दुवैले आफूलाई नै आधिकारिकताको दाबी गरे। त्यसले नेपाली खेलक्षेत्रमा अन्योल भई नै रह्यो। तर, अन्तर्राष्ट्रिय सोतोकान महासंघ (एसकेआइएफ) का अन्तर्राष्ट्रिय डिभिजन प्रमुख जापानका मानबु मोराकामी नेपाल आएलगत्तै आधिकारिकता विवाद लगभग टुंगिएको छ। सोतोकानको वास्तविक प्रतिनिधित्वको छानबिनका सिलसिलामा मोराकामी एकसाताअघि [...]