KATHMANDU: Japan International Cooperation Agency (JICA) is conducting a dialogue titled ‘State Building: Growth and Development’ to be hosted in Japan and Vietnam from February 28 to March 10.
काठमाडौ, फाल्गुन ११ – जापान सरकारले सहकारी कृषिमा आधारित साना सिँचाइ योजनाका लागि ५० करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारको मागबमोजिम सहयोग गरिएको जापानी राजदूतावासले जनाएको छ । Source : कान्तिपुर दैनिक
Kathmandu: Japan on Tuesday said it has approved the utilisation of counterpart fund worth Rs 50 million for the implementation of cooperative farming-based small irrigation schemes and subsidy for seeds and chemical fertilisers. The fund was provided by Japan to increse agricultural yield under its grant assistance for underprivileged farmers. Source : HNS 2010-02-23 11:04 [...]
पोखरा, फाल्गुन ६ – हाडजोर्नीका सूक्ष्म चोटको सहज उपचार व्यवस्थामा जोड दिँदै बिहीबारदेखि यहाँ प्रथम नेपाल जापान संयुक्त अर्थोपेडिक चिकित्सकको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमै पहिलोपटक आयोजित तीनदिने सम्मेलनमा विकसित र विकासशील देशमा चिकित्सा क्षेत्रमा भएका नयाँ प्रविधिको प्रयोग र अनुसन्धानबारे छलफल गरिनेछ ।
बिबिसी, टोकियो, फागुन ३- गत वर्षको अन्तिम त्रैमासिकमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशतले सुधार आएपछि जापानले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको …ताज’ जोगाउन सफल हुने पक्का भएको छ। करिब एक महिनाअघि चीनले उसलाई चुनौति दिएको थियो। संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका हो।
सिद्धार्थ वुद्ध ओभरसिजले जापानको औद्योगिक प्रशिक्षार्थी कामदारको माग ल्याएको छ। सरकारले १ सय ७१ कम्पनीलाई औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन अनुमति दिएपछि पहिलो पटक माग आएको हो। वैदेशिक रोजगार विभागका अनुसार यो कम्पनीले ४ जना बेक र कृषिका लागि माग ल्याएको हो। ‘सिद्धार्थले चार जना प्रशिक्षार्थीको माग ल्याएको छ,’ विभागका महानिर्देशक सापकोटाले भने, ‘यसका बारेमा हामी [...]
सुजुकी कसरी हुनुभयो ? अध्ययनको सिलसिलामा जापान आउँदा सुजुकी जातका जापानी युवकसँग विवाह बन्धनमा बाँधिएपछि म सुजुकी भएँ । जापान कस्तो लाग्छ ? निकै रमाइलो । जापानलाई आफ्नो कर्मथलो बनाएकी हुनाले राम्रो लाग्नु स्वाभाविक हो । म २० वर्षदेखि जापानमा बस्दै आएकी छु । नेपाली भए पनि जापानीजस्तै देखिनुहुँदोरहेछ?
KATHMANDU, FEB 13 – The government has readied 219-hour training course for the workers leaving for Japan to work as industrial trainees under the Japan International Training Cooperation Organisation (JITCO) programme.
Kathmandu, Feb.12 The Government of Japan Thursday agreed to provide a grant assistance of about Rs.43.1 million (Japanese Yen 50 million) to the Government of Nepal for the implementation of the project for the construction of the Nepalthok-Khurkot section of the Banepa Sindhuli Road. Agreement to this effect and a separate grant agreement were signed [...]
