जापानको ५० करोड सहयोग (कान्तिपुर दैनिक)

काठमाडौ, फाल्गुन ११ -

जापान सरकारले सहकारी कृषिमा आधारित साना सिँचाइ योजनाका लागि ५० करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारको मागबमोजिम सहयोग गरिएको जापानी राजदूतावासले जनाएको छ ।

Source : कान्तिपुर दैनिक

Leave a Response