मंसिर २८ – जापानी सहयोगमा राजधानी काठमाडौंको तीनकुनेदेखि सूर्यविनायकसम्म बाटो चौडा गरिँदैछ । विदेशी सहयोगमा नेपालमा अन्यत्र पनि निर्माण कार्यक्रम सञ्चालित भइरहेका छन् । तर पनि जापानी सहयोगमा निर्माण भइरहेको ‘नयाँ सडक’को चर्चा गर्नुको बेग्लै कारण छ र त्यो हो, नेपालमा यसरी पनि काम हुन सक्नेरहेछ ! क्या गजब !
KATHAMNDU, MAR 12 – The recently established Migrant Resource Centre (MRC) under the Foreign Employment Promotion Board (FEPB) is growing popular among individuals looking for employment opportunities in South Korea and industrial internships in Japan. The centre came into operation on Feb. 23 with technical support from the International Organisation of Migration (IOM) to [...]
