काठमाडौं, चैत्र २ – नेपाल जापान सम्बन्धका विविध पक्षमा विशेष अनुसन्धान गर्ने नेपाली सोधकर्तालाई प्रत्येक वर्ष प्रदान गरिंदै आएको इमानिसी लेखनवृत्ति सन् २०१० का लागि डा.प्रेमप्रसाद पौडेल र डा.खड्ग केसीलाई प्रदान गरिएको छ ।
The government of Japan has approved the utilisation of Rs 320 million from the Counterpart Fund of Non-Project Grant Aid (NPGA) for implementing five projects.
