Displaying posts published in

July 2010

STUDY JAPANESE LANGUAGE -26TH JULY 2010

Study Japanese Language @ NRS.6000/- for 5 Months. We have proved 1 month is enough to pass 4th Level of J-NAT TEST & N5 of JLPT. For more details visit: http://ajisai.edu.np/blog/2010/03/03/1-month-is-enough-to-pass-n5-of-jlpt-or-4th-level-of-j-nat-test/ Features: * Teachers trained from Japan Foundation,Japan. * Series of Class tests and periodic evaluations of the students. * Quality Education with minimum charge. [...]

ओकादाको फोन आएन (कान्तिपुर दैनिक)

काठमाडौ, अषाढ ३१ – विश्वकपमा जापानले निकै राम्रो खेल्यो । सबैले जापानी टिम र प्रशिक्षकको प्रशंसा गरे । जापानको सफलतामा मलाई पनि औधी खुसी लागेको छ । मेरो खुसी स्वाभाविक पनि छ । किनभने जापानी सफलताका निर्देशक ताकेसी ओकादा कुनै बेला मेरा नजिकका साथी थिए । विश्वकपमा उनले महत्त्वाकांक्षी लक्ष्य राखेका थिए, सेमिफाइनल पुग्ने । [...]

STUDY JAPANESE LANGUAGE – 18th July 2011

Study Japanese Language @ NRS.6000/- for 5 Months. CLASS TIME : 5:30PM ~ 7:00PM We have proved 1 month is enough to pass 4th Level of J-NAT TEST & N5 of JLPT. For more details visit: http://ajisai.edu.np/blog/2010/03/03/1-month-is-enough-to-pass-n5-of-jlpt-or-4th-level-of-j-nat-test/ Features: * Teachers trained from Japan Foundation,Japan. * Series of Class tests and periodic evaluations of the students. [...]

हामी लिन होइन, दिन आएका हौं (कान्तिपुर दैनिक)

गैरआवासीय नेपालीहरूको संगठनको तेस्रो विश्व-सम्मेलनका क्रममा अध्यक्षका लागि तपाईंको नाम झिनो रूपमा सुनिएको थियो, अरू दुई प्रतिस्पर्धी राम थापा र भीम उदास बलिया देखिन्थे । यद्यपि तपाईं नै अध्यक्षमा चुनिनुभयो, आश्चर्य लागेन ? एनआरएनका सबै सदस्य नेपालका लागि चिन्तित छन् । हामी तीन जना केही बढी खट्यौं होला । हामी सबैको उद्देश्य समृद्ध नेपाल हो [...]

सजीवलाई सफलता(कान्तिपुर दैनिक)

कोटेश्वर, त्रिदेवीनगरका सजीवजंग वन, १८, पोहोर सालदेखि नै राजधानीका तीनवटा विद्यालयमा जापानी भाषा सिकाइरहेका थिए । एक वर्षअघि जापानबाट आएका वैज्ञानिक योशियाकी कामानोको आँखामा यिनी जँचिहाले । परण्िााम, यी नेपाली ठिटाले वरष्िठ वैज्ञानिकको भाषा सहायक भएर क्षमता प्रदर्शन गर्ने मौका पाएका छन् । उता जापानमै रहेका कामानोले इमेलमा लेखेका छन्, “नेपालको सबभन्दा कान्छा भाषा प्रशिक्षकलाई [...]

जापानी राजदूतद्वारा सहयोग निरन्तरताको बचन (कान्तिपुर दैनिक)

काठमाडौँ, अषाढ ८ – प्रधानमन्त्री माधवकुमार नेपालसँग मंगलबार नेपालका लागि जापानका कार्यवाहक राजदूत ताडासी फुजिवाराले भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल-जापानबीचको घनिष्ट सम्बन्ध, द्विपक्षीय हितका मामिलका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्री नेपालले संविधानसभाको समयावधि थप गरिएपछि शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याएर नयाँ संविधान निर्माण गर्ने दिशामा मुलुकलाई [...]

‘जापानद्वारा नयाँ व्यवस्था लागू’ (कान्तिपुर दैनिक)

काठमाडौ, अषाढ २३ – जापानले जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत जाने कामदार लैजाने प्रक्रियालाई कडाइ गरेको छ । नक्कली कागजात बनाएर कामदार जान रोक्ने उद्देश्यका साथ जापानले थप कागजात बुझाउनुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था गत साता (जुलाई सुरु) देखि लागू गरिएको हो । नयाँ व्यवस्थाअन्तर्गत जापान जाने कामदारले लैजाने कम्पनी र [...]

जापानमा ६ महिनामा ६ जना मात्र गए (Nagarik News)

काठमाडौँ, असार २१ (नागरिक)- जापानमा प्रशिक्षार्थी कामदार पठाउने अनुमति पाएको निजी क्षेत्रले ६ महिनामा ६ जना मात्र कामदार पठाएको छ।  सरकारले एक सय ७१ वैदेशिक रोजगार व्यवसायीलाई झण्डै ६ महिनामा अघि कामदार पठाउने अनुमति दिएको थियो। नेपाली म्यानपावर कम्पनीसँग दक्षता अभाव र जापानमा कामदार खोज्न भिसा समस्याले बढी कामदार पठाउन नसकेको व्यवसायीहरु बताउँछन्। सिद्धार्थ बुद्ध ओभरसिजले [...]