काठमाडौ, जेष्ठ २८ – जिट्कोअन्तर्गत जापान कामदार पठाउन खुला भएको सात महिना भइसक्दा पनि अत्यन्तै न्यून नेपाली औद्योगिक प्रशिक्षार्थीका रूपमा जापान गएका छन् । कामदार पठाउने अनुमति पाएका एजेन्सीले जापानमा नेपाली कामदारको बजार प्रवर्द्धन गर्न नसक्दा आशाअनुसार उपलब्धि हासिल हुन नसकेको हो । प्रशिक्षार्थी कामदारका लागि आकर्षक गन्तव्य भन्दै सरकारले १ सय ७२ वटा एजेन्सी [...]
काठमाडौ, कार्तिक ११ – २८ वर्षअघि पदयात्रामा नेपाल आउँदा यामासिता यासुको ४४ वर्षकी थिइन् । विश्वको अग्लो चुचुरो सगरमाथा र अरू हिमालबारे सुनेर लोभिएकी थिइन् उनी । त्यो लोभ मनमा बोकेर जब उनी पोखराको घोरेपानी पुगिन्, बाटामा देखिन्- घाँसदाउराबाट फर्केका महिला । गोठाला केटाकेटी । किताबको साटो मैलो धैलो भएर आफंैजत्रो डोकोमा भारी बोकेका बालिकाहरू [...]
काठमाडौ, कार्तिक ९ – जापानमा कामदार पठाउन म्यानपावर कम्पनीलाई अनुमति दिएको एक वर्ष पुग्नै लाग्दा १० जना कामदार मात्र त्यता गएका छन् । कामदार पठाउने प्रक्रिया सुरु हुँदा जापान इन्टरनेसन टे्रनिङ कअपरेन अर्गनाइजेसन (जिट्को) ले सन् २०१० मा नेपालले २० हजार औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन सक्ने अनुमान गरेको थियो । सरकारले नेपाल उद्योग वाणिज्य महासंघबाहेक [...]
