Displaying posts published in

February 2012

Japan provides Rs 910m aid (Kantipur Daily)

KATHMANDU, FEB 24 – The Japan government has provided Rs 910.4 million for the implementation of the Project for Basic Education Improvement of School Sector Reforms.Japanese Ambassador Kunio Takahashi and Finance Secretary Krishna Hari Baskota signed an agreement to this effect in the Capital on Friday.The aim of the assistance is to improve access to [...]

नेपालमै पनि बन्छन् एप्पलका एप्लिकेसन (नागरीक न्यूज)

रामचन्द्र भट्ट, काठमाडौं, फागुन १० – सफ्टवेयरको आउटसोर्सिङ व्यवसाय सञ्चालन गरिरहेका नेपाली कम्पनीले एप्पल र सामसुङका एप्लिकेसन तयार गरेर पठाइरहेका छन्। ‘हामीले आइप्याडका लागि स्वास्थ्य सम्बन्धी एप्लिकेसन बनाइरहेका छौं,’ डियरवाकका सञ्चालन निर्देशक प्रमोद राईले भने।कुन बिरामीले के खाने के नखाने भन्नेलगायत जानकारी उक्त एप्लिकेसनबाट पाइन्छ। मोबाइल, आइप्याडलगायत सूचना प्रविधिका उपकरणमा राखिएका सुविधाहरु एप्लिकेसन हुन्। ती [...]

जापानको व्यापार घाटामा कीर्तिमान (नागरिक न्यूज)

टोक्यो, जापान, फागुन ८ (एजेन्सी)- जापानमा तीन दसककै इतिहासमा जनवरीमा सर्वाधिक व्यापार घाटा भएको छ। यो महिनामा निर्यातको बदला लगभग १९ अर्ब डलर बढी आयात भएको बताइएको छ।जापानको अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो वर्षको तुलनामा निर्यातमा ९ दशमलव ३ प्रतिशतले कमी आएको छ। निर्यातमा कमी आउनुको मुख्य कारण जापानी मुद्रा येन बलियो हुनु तथा [...]

प्रभावित ठाउँका नेपाली टोकियो ल्याइँदै (कान्तिपुर दैनिक)

काठमाडौ, चैत्र १ – भूकम्प र सुनामीपछि त्रासको केन्द्र रहेको जापानको फुकुसिमा र सेन्डाईस्थित आणविक केन्द्र आसपासका नेपालीलाई त्यहाँबाट झन्डै ३ सय किलोमिटर टाढा राजधानी टोकियोमा बुधबार सारिने भएको छ ।टोकियोस्थित नेपाली दूतावासमा मंगलबार दिउँसो भएको भूकम्प तथा सुनामीपीडित उद्धार समितिको बैठकपछि समस्यामा परेका नेपाली ल्याउन दुइटा गाडी फुकुसिमा र सेन्डाई केन्द्र पठाउने निर्णय भएको [...]

जापानद्धारा सडक निर्माणको लागि ५८ करोड सहयोग(झुम्का डटकम)

काठमाडौं,फाल्गुन ३(झुम्का डटकम), जापान सरकारले नेपाल सरकारलाई सडक निर्माणको लागि ५८ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । खुर्कोट–नेपालथोक सडक निर्माणको लागि जापान सरकारले सो रकम सहयोग गरेको हो ।यसबाट काठमाडौं र पूर्वी तराईबीच सडक यातायातले जोड्न सजिलो हुन्छ । सहयोग सम्बन्धी सम्झौता कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदूत कुनियो ताकासीले जापानले नेपालको विकासको लागि [...]

अनियमितता गरी महानगरका जापानी सहजकर्ता फरार (कान्तिपूर दैनिक)

काठमाडौ, माघ २५ – काठमाडौं महानगरपालिकाद्वारा विकास सहजकर्ताका रूपमा नियुक्त जापानी नागरिक सुगाहिको सुगिमोतो आर्थिक अनियमितता गरेर फरार भएका छन् । विद्यालय भवन निर्माण, शिक्षक तालिमका नाममा उनले आर्थिक हिनामिना गरेका हुन् ।सुगिमोतोले जापानबाट आउने सहयोग, महानगर तथा स्थानीय तहमा उठाएको रकमसमेत अनियमतिता गरेको महानगरका अधिकारीहरूले जनाएका छन् ।नेपालमा एसिए जापान संस्था सञ्चालन गर्ने उनी [...]

जापानी अर्थतन्त्रमा त्रैमासिक संकुचन(कारोबार दैनिक)

एजेन्सी टोकियो, १ फागुन २०११ को अन्तिम त्रैमासिक अवधिमा जापानी अर्थतन्त्र अपेक्षाभन्दा अधिक संकुचित भएको छ । बलियो भएको येन र थाइल्यान्डको बाढीले व्यवसाय प्रभावित भएपछि अर्थतन्त्र संकुचित भएको हो ।कुल गार्हस्थ्य उत्पादन गत वर्षको समान अवधिको तुलनामा २.३ प्रतिशतले संकुचित भएको छ । यो संकुचन दर विश्लेषकहरूको १.४ प्रतिशतको प्रक्षेपणभन्दा पनि खराब हो । अघिल्लो [...]