Displaying the most recent of 259 posts written by

जीवन ताम्राकार

अर्थोपेडिक सम्मेलन सुरु (कान्तिपुर दैनिक)

पोखरा, फाल्गुन ६ – हाडजोर्नीका सूक्ष्म चोटको सहज उपचार व्यवस्थामा जोड दिँदै बिहीबारदेखि यहाँ प्रथम नेपाल जापान संयुक्त अर्थोपेडिक चिकित्सकको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमै पहिलोपटक आयोजित तीनदिने सम्मेलनमा विकसित र विकासशील देशमा चिकित्सा क्षेत्रमा भएका नयाँ प्रविधिको प्रयोग र अनुसन्धानबारे छलफल गरिनेछ ।

जापानको अर्थतन्त्र विश्वको दोस्रो ठूलो (नागरिक न्यूज़)

बिबिसी, टोकियो, फागुन ३- गत वर्षको अन्तिम त्रैमासिकमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशतले सुधार आएपछि जापानले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको …ताज’ जोगाउन सफल हुने पक्का भएको छ। करिब एक महिनाअघि चीनले उसलाई चुनौति दिएको थियो। संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका हो।

इन्दिरा सुजुकी, जापान (नारी)

सुजुकी कसरी हुनुभयो ? अध्ययनको सिलसिलामा जापान आउँदा सुजुकी जातका जापानी युवकसँग विवाह बन्धनमा बाँधिएपछि म सुजुकी भएँ । जापान कस्तो लाग्छ ? निकै रमाइलो । जापानलाई आफ्नो कर्मथलो बनाएकी हुनाले राम्रो लाग्नु स्वाभाविक हो । म २० वर्षदेखि जापानमा बस्दै आएकी छु । नेपाली भए पनि जापानीजस्तै देखिनुहुँदोरहेछ?

Course set for Japan-bound workers (Kantipur Daily)

KATHMANDU, FEB 13 – The government has readied 219-hour training course for the workers leaving for Japan to work as industrial trainees under the Japan International Training Cooperation Organisation (JITCO) programme.

Japan to provide 43.1M to Nepal (Gorkhapatra)

Kathmandu, Feb.12 The Government of Japan Thursday agreed to provide a grant assistance of about Rs.43.1 million (Japanese Yen 50 million) to the Government of Nepal for the implementation of the project for the construction of the Nepalthok-Khurkot section of the Banepa Sindhuli Road. Agreement to this effect and a separate grant agreement were signed [...]

Japanese food aid to Nepal (Kantipur Daily)

Kathmandu, Feb 09 – Japan on Tuesday agreed to extend a grant assistance of Rs. 566.44 million to Nepal for Food Aid. Japanese Ambassador to Nepal Tatsuo Mizuno and Finance Secretary Rameshwore Prasad Khanal signed and exchanged the notes on behalf of the two countries.

Japan agrees to give Rs 566m food aid (Kantipur Daily)

KATHMANDU, FEB 09 – The Government of Japan on Tuesday agreed to extend a grant assistance of Rs. 566.44 million to the Government of Nepal for Food Aid (KR) in Japan’s fiscal year 2009. Tatsuo Mizuno, Ambassador of Japan to Nepal, and Rameshore Prasad Khanal, Secretary of the Ministry of Finance, signed the agreement on behalf of [...]

मन्त्रीका पीए पनि जापान जाने (कान्तिपुर दैनिक)

काठमाडौ, माघ २१ – महानगरको खर्चमा हुन लागेको जापान भ्रमणमा स्थानीय विकास मन्त्रीका स्वकीय सचिव ताराहाङ तावाको नाम पनि समावेश गरिएको खुलासा भएको छ । मन्त्री पूर्णकुमार शेर्मा लिम्बूले महानगरको खर्चमा हुन लागेको भ्रमणमा सरकारी नियम उल्लंघन गर्दै तावाको नाम जबरजस्ती समावेश गराएको महानगर स्रोतले बतायो । उनको हवाइजहाज भाडालगायतको खर्च महानगरले व्यहोर्नेछ ।

इतिहादले नेपाल-जापान उडान गर्ने (कान्तिपुर दैनिक)

काठमाडौं, माघ २० (नागरिक)- इतिहाद एयरवेजले काठमाडौंबाट जापानसम्म उडान गर्ने घोषणा गरेको छ। आगामी चैत १४ देखि काठमाडौंबाट अबुधाबी हुँदै जापान उडान गर्ने इतिहादले जनाएको छ। यो उडानबाट काठमाडौं-जापानबीच सम्पर्क थप सहज बन्ने दाबी उसको छ। यही रुटमा मंगलबार बेइजिङ हुँदै जापानको नागोयासम्म सातामा चार तथा चैत १६ देखि पाँच उडान गर्ने पनि कम्पनीले जनाएको छ। यो रुटमा [...]

JITCO urges fair trainee selection (Kantipur Daily)

KATHMANDU, FEB 03 – The Japan International Training Cooperation Organisation (JITCO) has urged all the designated foreign employment agencies and the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) to send industrial trainees to Japan in a fair manner.