Displaying posts categorized under

Nepal Japan News Collection

Collections of the News published in Different News Papers and News Blogs related with Nepal-Japan Relation.

प्रभावित ठाउँका नेपाली टोकियो ल्याइँदै (कान्तिपुर दैनिक)

काठमाडौ, चैत्र १ – भूकम्प र सुनामीपछि त्रासको केन्द्र रहेको जापानको फुकुसिमा र सेन्डाईस्थित आणविक केन्द्र आसपासका नेपालीलाई त्यहाँबाट झन्डै ३ सय किलोमिटर टाढा राजधानी टोकियोमा बुधबार सारिने भएको छ ।टोकियोस्थित नेपाली दूतावासमा मंगलबार दिउँसो भएको भूकम्प तथा सुनामीपीडित उद्धार समितिको बैठकपछि समस्यामा परेका नेपाली ल्याउन दुइटा गाडी फुकुसिमा र सेन्डाई केन्द्र पठाउने निर्णय भएको [...]

जापानद्धारा सडक निर्माणको लागि ५८ करोड सहयोग(झुम्का डटकम)

काठमाडौं,फाल्गुन ३(झुम्का डटकम), जापान सरकारले नेपाल सरकारलाई सडक निर्माणको लागि ५८ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । खुर्कोट–नेपालथोक सडक निर्माणको लागि जापान सरकारले सो रकम सहयोग गरेको हो ।यसबाट काठमाडौं र पूर्वी तराईबीच सडक यातायातले जोड्न सजिलो हुन्छ । सहयोग सम्बन्धी सम्झौता कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदूत कुनियो ताकासीले जापानले नेपालको विकासको लागि [...]

अनियमितता गरी महानगरका जापानी सहजकर्ता फरार (कान्तिपूर दैनिक)

काठमाडौ, माघ २५ – काठमाडौं महानगरपालिकाद्वारा विकास सहजकर्ताका रूपमा नियुक्त जापानी नागरिक सुगाहिको सुगिमोतो आर्थिक अनियमितता गरेर फरार भएका छन् । विद्यालय भवन निर्माण, शिक्षक तालिमका नाममा उनले आर्थिक हिनामिना गरेका हुन् ।सुगिमोतोले जापानबाट आउने सहयोग, महानगर तथा स्थानीय तहमा उठाएको रकमसमेत अनियमतिता गरेको महानगरका अधिकारीहरूले जनाएका छन् ।नेपालमा एसिए जापान संस्था सञ्चालन गर्ने उनी [...]

जापानी अर्थतन्त्रमा त्रैमासिक संकुचन(कारोबार दैनिक)

एजेन्सी टोकियो, १ फागुन २०११ को अन्तिम त्रैमासिक अवधिमा जापानी अर्थतन्त्र अपेक्षाभन्दा अधिक संकुचित भएको छ । बलियो भएको येन र थाइल्यान्डको बाढीले व्यवसाय प्रभावित भएपछि अर्थतन्त्र संकुचित भएको हो ।कुल गार्हस्थ्य उत्पादन गत वर्षको समान अवधिको तुलनामा २.३ प्रतिशतले संकुचित भएको छ । यो संकुचन दर विश्लेषकहरूको १.४ प्रतिशतको प्रक्षेपणभन्दा पनि खराब हो । अघिल्लो [...]

Japan Cabinet OKs bill to cap nuke reactor life(Kanitpur Daily)

TOKYO , JAN 31 Japan’s Cabinet approved bills Tuesday aimed at bolstering nuclear safety regulations following last year’s Fukushima disaster, including one that would put a 40-year cap on the operational life of nuclear reactors.The approval came as International Atomic Energy Agency experts generally endorsed “stress test” results at two idled reactors in western Japan, [...]

टोकियोमा नेपाल पिएचडी एसोसिएसनको अन्तरक्रिया सम्पन्न(कान्तिपुर दैनिक)

टोकियो – नेपाल पिएचडी एसोसिएसन (एनपीए) को जनवरी २९ आइतबारका दिन टोकियोमा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्धन समितिका संयोजक डा सुनिल बाबु श्रेष्ठको आतिथ्यमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा बोल्दै संयोजक श्रेष्ठले एनपीए एउटा विशुद्ध गैह्र राजनीतिक संस्था हुनुका साथै बौद्धिक वर्गहरुको बिद्वत्तालाई सम्मान गर्दै देश बिकासको लागि सधै अग्रसर हुने संस्था भएको बताउनु भयो [...]

Japan finds water leaks at stricken nuclear plant(Kantipur Daily)

JAN 30 – Japan’s stricken nuclear power plant has leaked more than 600 liters of water, forcing it to briefly suspend cooling operations at a spent-fuel pond at the weekend, but none is thought to have escaped into the ocean, the plant’s operator and domestic media said.The Fukushima plant, on the coast north of Tokyo, [...]

Japan’s population to shrink two thirds by 2110(Kantipur Daily)

TOKYO, JAN 30 – Japan’s population is expected to shrink to a third of its current size over the next century, with the average woman living to over 90 within 50 years, according to a government report.The population is forecast to decline from the current 127.7 million to 86.7 million by 2060 and to tumble [...]

एनआरएन च्यारिटी टास्क-फोर्स सम्बन्धि टोकियोमा छलफल(कान्तिपुर दैनिक)

टोकियो- एनआरएन आईसीसीको महत्वपूर्ण मानिने अंग च्यारिटी टास्क फोर्सको भावी नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव तथा प्रतिक्रिया लिने उद्देश्यले टोकियोमा आइतबार एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।सिंगो एनआरएन अभियान अन्तर्गत टास्क फोर्सको बिगतको भूमिकाको समीक्षा र आगामी कार्यकालमा जापान लगायत एशियाबाट गर्न सकिने संभावित कार्यक्रमहरुको बारेमा भावी रणनीति एवं कार्यदिशा तयार गर्न बिभिन्न क्षेत्रका [...]

Japan, Russia to boost economic, security ties(Kantipur Daily)

TOKYO, JAN 28 – The foreign ministers of Japan and Russia agreed Saturday to strengthen economic and security cooperation but made no progress on resolving a long-standing territorial dispute over islands off northeastern Japan.Foreign Minister Koichiro Gemba and visiting Russian Foreign Minister Sergey Lavrov said the two countries needed to address the territorial row in [...]