काठमाडौ, चैत्र १ -
भूकम्प र सुनामीपछि त्रासको केन्द्र रहेको जापानको फुकुसिमा र सेन्डाईस्थित आणविक केन्द्र आसपासका नेपालीलाई त्यहाँबाट झन्डै ३ सय किलोमिटर टाढा राजधानी टोकियोमा बुधबार सारिने भएको छ ।टोकियोस्थित नेपाली दूतावासमा मंगलबार दिउँसो भएको भूकम्प तथा सुनामीपीडित उद्धार समितिको बैठकपछि समस्यामा परेका नेपाली ल्याउन दुइटा गाडी फुकुसिमा र सेन्डाई केन्द्र पठाउने निर्णय भएको हो । आणविक केन्द्रहरू विस्फोट हुन थालेपछि फैलिँदो विकिरणका कारण जनजीवन त्रस्त बनेकाले चीन, कोरिया, इन्डोनेसिया, बंगलादेश, भारतलगायत मुलुकले ती स्थानबाट आफ्ना नागरिक हटाइसकेका छन् । ‘स्थितिको मूल्यांकन गर्दै न्युक्लियरजोन आसपासमा रहेका नेपाली समुदायलाई टोकियोमा दूतावासकै संरक्षणमा ल्याएर राखिने भएको छ,’ उपनियोग प्रमुख दुर्गाबहादुर सुवेदीले कान्तिपुरसँग फोनमा भने । Continue reading प्रभावित ठाउँका नेपाली टोकियो ल्याइँदै (कान्तिपुर दैनिक) →
काठमाडौं,फाल्गुन ३(झुम्का डटकम),
जापान सरकारले नेपाल सरकारलाई सडक निर्माणको लागि ५८ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । खुर्कोट–नेपालथोक सडक निर्माणको लागि जापान सरकारले सो रकम सहयोग गरेको हो ।यसबाट काठमाडौं र पूर्वी तराईबीच सडक यातायातले जोड्न सजिलो हुन्छ । सहयोग सम्बन्धी सम्झौता कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदूत कुनियो ताकासीले जापानले नेपालको विकासको लागि सधै सहयोग गर्न तयार रहेको बताए ।राजदूतले सिन्धुली सडक नेपाल र जापानबीचको मैत्री सम्बन्धलाई थप मजबुत बनाउन सहयोग मिल्ने बताए ।
Source: झुम्का डटकम
काठमाडौ, माघ २५ – काठमाडौं महानगरपालिकाद्वारा विकास सहजकर्ताका रूपमा नियुक्त जापानी नागरिक सुगाहिको सुगिमोतो आर्थिक अनियमितता गरेर फरार भएका छन् । विद्यालय भवन निर्माण, शिक्षक तालिमका नाममा उनले आर्थिक हिनामिना गरेका हुन् ।सुगिमोतोले जापानबाट आउने सहयोग, महानगर तथा स्थानीय तहमा उठाएको रकमसमेत अनियमतिता गरेको महानगरका अधिकारीहरूले जनाएका छन् ।नेपालमा एसिए जापान संस्था सञ्चालन गर्ने उनी चार महिनादेखि सम्पर्कविहीन छन् । महानगरको एउटा कोठामा झुन्ड्याइएको उनको नेमप्लेट र कुर्सी भने यथावत् छन् । Continue reading अनियमितता गरी महानगरका जापानी सहजकर्ता फरार (कान्तिपूर दैनिक) →
एजेन्सी टोकियो, १ फागुन
२०११ को अन्तिम त्रैमासिक अवधिमा जापानी अर्थतन्त्र अपेक्षाभन्दा अधिक संकुचित भएको छ । बलियो भएको येन र थाइल्यान्डको बाढीले व्यवसाय प्रभावित भएपछि अर्थतन्त्र संकुचित भएको हो ।कुल गार्हस्थ्य उत्पादन गत वर्षको समान अवधिको तुलनामा २.३ प्रतिशतले संकुचित भएको छ । यो संकुचन दर विश्लेषकहरूको १.४ प्रतिशतको प्रक्षेपणभन्दा पनि खराब हो । अघिल्लो त्रैमासको तुलनामा अर्थतन्त्र ०.६ प्रतिशतले संकुचन भएको छ । Continue reading जापानी अर्थतन्त्रमा त्रैमासिक संकुचन(कारोबार दैनिक) →
TOKYO , JAN 31
Japan’s Cabinet approved bills Tuesday aimed at bolstering nuclear safety regulations following last year’s Fukushima disaster, including one that would put a 40-year cap on the operational life of nuclear reactors.The approval came as International Atomic Energy Agency experts generally endorsed “stress test” results at two idled reactors in western Japan, bolstering the Tokyo government’s efforts to restart the facility, though the IAEA team said some safety measures needed clarification.Japan currently has no legal limit on the operational lifespan of its 54 reactors, many of which will reach the 40-year mark in coming years. One reactor at the Fukushima Dai-ichi plant had been in use 40 years when the tsunami struck last March. Continue reading Japan Cabinet OKs bill to cap nuke reactor life(Kanitpur Daily) →
टोकियो –
नेपाल पिएचडी एसोसिएसन (एनपीए) को जनवरी २९ आइतबारका दिन टोकियोमा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्धन समितिका संयोजक डा सुनिल बाबु श्रेष्ठको आतिथ्यमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा बोल्दै संयोजक श्रेष्ठले एनपीए एउटा विशुद्ध गैह्र राजनीतिक संस्था हुनुका साथै बौद्धिक वर्गहरुको बिद्वत्तालाई सम्मान गर्दै देश बिकासको लागि सधै अग्रसर हुने संस्था भएको बताउनु भयो । त्यसैगरी उहाँले People To People (P2P) को अवधारणा प्रकट गर्दै जापानबाट नेपाली जनताहरुको लागि के कस्तो विकास सम्बन्धि कार्यहरु गर्न सकिन्छ सो को अध्ययन अनुसन्धान जापानमा रहेका एनपीएका सदस्य साथीहरुले गरी सोको जानकारी एनपीए नेपालमा पठाई सम्भव भएसम्मका कार्यहरु समेत गर्न अनुरोध गर्नुभयो । Continue reading टोकियोमा नेपाल पिएचडी एसोसिएसनको अन्तरक्रिया सम्पन्न(कान्तिपुर दैनिक) →
JAN 30 -
Japan’s stricken nuclear power plant has leaked more than 600 liters of water, forcing it to briefly suspend cooling operations at a spent-fuel pond at the weekend, but none is thought to have escaped into the ocean, the plant’s operator and domestic media said.The Fukushima plant, on the coast north of Tokyo, was wrecked by a huge earthquake and tsunami in March last year, triggering the evacuation of around 80,000 people in the world’s worst nuclear crisis in 25 years.The operator of the complex, the Tokyo Electric Power Co (Tepco), reported two main leakages on its Web site on Sunday, one from a pump near the plant’s office building and another from a back-up cooling system at reactor No.4. Continue reading Japan finds water leaks at stricken nuclear plant(Kantipur Daily) →
TOKYO, JAN 30 -
Japan’s population is expected to shrink to a third of its current size over the next century, with the average woman living to over 90 within 50 years, according to a government report.The population is forecast to decline from the current 127.7 million to 86.7 million by 2060 and to tumble again to 42.9 million by 2110 “if conditions remain unchanged”, the health and welfare ministry said in the report.The projections by the ministry’s National Institute of Population and Social Security Research forecast that Japanese women would on average have just 1.35 babies, well below the replacement rate, within 50 years. Continue reading Japan’s population to shrink two thirds by 2110(Kantipur Daily) →
टोकियो-
एनआरएन आईसीसीको महत्वपूर्ण मानिने अंग च्यारिटी टास्क फोर्सको भावी नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव तथा प्रतिक्रिया लिने उद्देश्यले टोकियोमा आइतबार एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।सिंगो एनआरएन अभियान अन्तर्गत टास्क फोर्सको बिगतको भूमिकाको समीक्षा र आगामी कार्यकालमा जापान लगायत एशियाबाट गर्न सकिने संभावित कार्यक्रमहरुको बारेमा भावी रणनीति एवं कार्यदिशा तयार गर्न बिभिन्न क्षेत्रका अनुभवी, बिज्ञ एवं शुभचिन्तकहरुको राय सल्लाह, सुझाव एवं प्रतिक्रिया लिने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको एनआरएन आइसीसी च्यारिटी टास्क फोर्सका सदस्य कपिलदेव थापा (जापान) ले बताए छलफलमा सहभागीहरुले सिंगो एनआरएन संगठनको संरचनामा टास्क फोर्सको पोजिशन अर्थात मर्यादाक्रम एनसीसी भन्दा माथि हो वा तल स्पष्ट नभएको, यसको काम कर्त्तब्य र अधिकार क्षेत्रबारे पनि स्पष्ट नभएको कारण टास्क फोर्सबारे सर्बसाधारणमा अन्यौल सिर्जना भएकोले एनआरएन केन्द्रले समयमै प्रष्ट पार्न सुझाव दिएका थिए । Continue reading एनआरएन च्यारिटी टास्क-फोर्स सम्बन्धि टोकियोमा छलफल(कान्तिपुर दैनिक) →
TOKYO, JAN 28 -
The foreign ministers of Japan and Russia agreed Saturday to strengthen economic and security cooperation but made no progress on resolving a long-standing territorial dispute over islands off northeastern Japan.Foreign Minister Koichiro Gemba and visiting Russian Foreign Minister Sergey Lavrov said the two countries needed to address the territorial row in a calm manner. Continue reading Japan, Russia to boost economic, security ties(Kantipur Daily) →
