सिद्धार्थ वुद्ध ओभरसिजले जापानको औद्योगिक प्रशिक्षार्थी कामदारको माग ल्याएको छ। सरकारले १ सय ७१ कम्पनीलाई औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन अनुमति दिएपछि पहिलो पटक माग आएको हो। वैदेशिक रोजगार विभागका अनुसार यो कम्पनीले ४ जना बेक र कृषिका लागि माग ल्याएको हो। ‘सिद्धार्थले चार जना प्रशिक्षार्थीको माग ल्याएको छ,’ विभागका महानिर्देशक सापकोटाले भने, ‘यसका बारेमा हामी [...]
काठमाडौं, भदौ २७ (नागिरक)- नेपालबाट वार्षिक पाँचसय औद्योगिक प्रशिक्षार्थी कामदारले जापानमा गएर शीप सिक्ने संभावना छ। हालै जापान भ्रमणबाट फर्केको नेपाल उद्योग बाणिज्य महासंघको टोलीले विगतमा गएका प्रशिक्षार्थी कामदारबाट जापानका उद्योगी प्रेरित भएको जनाएको छ। ‘विगतमा गएका ६ जना नेपाली प्रशिक्षार्थी कामदारबाट जापानी निकै प्रभावित छन्, नेपालबाट ठूलो संख्यामा प्रशिक्षार्थी कामदारहरु पठाउन सकिने आधार बनेको [...]
