Displaying posts tagged with

“जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन(जिट्को)”

जापानबाट कामदारको माग आयो (नागरिक न्यूज़)

सिद्धार्थ वुद्ध ओभरसिजले जापानको औद्योगिक प्रशिक्षार्थी कामदारको माग ल्याएको छ। सरकारले १ सय ७१ कम्पनीलाई औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन अनुमति दिएपछि पहिलो पटक माग आएको हो। वैदेशिक रोजगार विभागका अनुसार यो कम्पनीले ४ जना बेक र कृषिका लागि माग ल्याएको हो। ‘सिद्धार्थले चार जना प्रशिक्षार्थीको माग ल्याएको छ,’ विभागका महानिर्देशक सापकोटाले भने, ‘यसका बारेमा हामी [...]

जापान जान पचास हजार मात्रै (नागरिक न्यूज़)

विज्ञान अधिकारी, काठमाडौं मंसिर २४- विश्वकै लागि आर्कषक श्रम गन्तब्य जापानमा प्रशिक्षार्थीका रुपमा जान पचास हजार रुपैयाँ मात्र तिनुपर्ने भएको छ। जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन(जिट्को) मार्फत् जापान कामदार पठाउन प्रवर्द्धन खर्च वापत म्यानपावर कम्पनीले यो रकम लिन पाउनेछन्। सरकारले नेपाली औद्योगिक प्रशिक्षार्थी सम्बन्धी निर्देशिकामा यो रकम तोकेको हो। निर्देशिकालाई आइतबार श्रम तथा यातायात मन्त्रालयले पारित [...]