काठमाडौँ, फागुन २१- जापान सरकारले सामुदायिक पहुँच सुधार परियोजना कार्यान्वयन गर्न नेपाललाई ८१ करोड ७७लाख ४० हजार रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ। सहयोगस्वरुप प्राप्त हुने उक्त रकम बनेपा–सिन्धुली–बर्दिवास सडकलाई जोड्ने १३ वटा सहायक मार्गमा हरेकयाममा सवारीसाधन सञ्चालन गर्न सकिने ३५ वटा पुल निर्माणमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। अनुदान सहायतासम्बन्धी सम्झौतामा नेपालका [...]
बिबिसी, टोकियो, फागुन ३- गत वर्षको अन्तिम त्रैमासिकमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशतले सुधार आएपछि जापानले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको …ताज’ जोगाउन सफल हुने पक्का भएको छ। करिब एक महिनाअघि चीनले उसलाई चुनौति दिएको थियो। संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका हो।
भक्तपुर, पुस २४ – अरनिको राजमार्गअन्तर्गत तीनकुने-सूर्यविनायक सडक विस्तारमा विभिन्न समस्या आएपछि सरोकारवाला निकायले शुक्रबार सडकको अवलोकन गरेका छन् । सडक मर्मतमा आठ महिना ढिलाइ भएपछि भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कडरिया, सहसचिवहरू, जाइकाका प्रतिनिधि, सडक निर्माण जापानी ठेकेदार कम्पनी हाजमाका प्रतिनिधि, जापनिज दूतावासका प्रतिनिधि, सडक विभागका प्रतिनिधि, आयोजना प्रमुखलगायतले [...]
