काठमाडौं, वैशाख १८ – सरकारले नागरिकता समेत छाप्न छाडेको नेपाली कागजमा जापानी मुद्रा येन छापिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो । जापानले आफ्नो मुद्रा (येन) नेपालमै उत्पादित अर्गेलीको समेत प्रयोग भएर बन्ने कागजमा छाप्ने गरेको छ ।यस उदाहरणले नेपाली कागज भनेर चिनिने रेसाजन्य बनस्पतिको बोक्राबाट बनाइने कागज विदेशमा माग प्रष्ट्याउछ [...]
जापनको टोकियोस्थित हिमालयन मुन क्याफेमा शेर्पा संघ जापानले छुफो ड्रुक ल्हो २१३९ औं ग्याल्बो ल्होसार मनाएका छन। कार्यक्रममा तमू धीं जापान, मगर सेवा समिती जापान, तामाङ समाज जापान एनआरएनए कान्तोका प्रमुखहरु, नेपाली संस्कृतिकी सद्भावनादूत युको ओकामोतोलगायत टोकियो र असपसका प्रान्तहरुमा बसोबास गर्ने शेर्पालगायात नेपाली र जापानीहरुको उपस्थिती रहेको थियो।यस अघी शेर्पा संघ जापानलगायत देश बिदेशमा [...]
टोकियो- गणतन्त्र नेपालको स्थापनापछि जापानको लागि पहिलो राजदूत भएर आउनुभएका डा. गणेश योञ्जन तामाङ चार बर्षे कार्यकाल पूरा गरेर गत शुक्रबार स्वदेश फ़र्कनुभएको छ । राजदूत डा. तामाङले आफ्नो कार्यकालभरि नेपाल र जापान दूवै देशमा राजनीतिक तरलताका कारण धेरैचोटी सत्ता परिबर्तन भएको असजिलो परिस्थितिमा काम गर्नुपरेको बताउनुभएको छ । यद्यपि जापानबाट नेपालका लागि हुने सहयोग, सद्भाव [...]
जापान- एक जापानी महिलाको हत्या आरोपमा १४ वर्षदेखि त्यहाँकै जेलमा रहेका गोविन्द मैनालीको डिएनए परीक्षणका क्रममा उनी निर्दोष रहेको यथेष्ट प्रमाण भेटिएको जापानी सञ्चार माध्यमहरूले जनाएका छन्। ती महिलाको शरीरमा भेटिएका पाँच वस्तुको डिएनए परीक्षण गर्दा मैनालीसँग नमिलेको जापानको सरकारी समाचार एजेन्सी क्योदोले उनका वकिललाई उद्धृत गर्दै उल्लेख गरेको छ।महिलाको दायाँ स्तनमा रहेको थुक, रौंसहितका [...]
टोकियो – साईतामा केनको मिसातोमा १६ अक्टोबर २०११ आइतवारको दिन १३औं मिसातो ग्लोबल सिटिजन फेष्टिबल सम्पन्न भएको छ।उक्त फेष्टिबलमा यसपाली नेपाल लगायत जापान, चीन, कोरिया, ईन्डोनेसिया, पाकिस्तान, बङगलादेश, ईजिप्ट तथा सुडानले आ-आफ्नो देशको खाना लगायत संस्कृति झल्किने प्रदर्शन बूथ, नृत्य, गीत, तथा फेशन शो प्रस्तुत गरेका थिए। हरेक बर्ष अक्टोबर तिर हुने उक्त कार्यक्रममा नेपालले [...]
टोकियो (एएफपी), भाद्र १९ – पश्चिमी जापानमा भारी वर्षापछि आएको शक्तिशाली आँधीबेहरीमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ । ४१ जना बेपत्ता छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् ।सञ्चार माध्यमहरूले करिब सय जना घाइते भएको जनाएका छन् । अन्य व्यक्तिहरू पनि हराइरहेको हुन सक्ने जनाउँदै आँधीको खतरा नाघिसकेकाले खोजी [...]
जापान, श्रावण ५ – जापानमा गत मार्चमा आएको भूकम्प तथा सुनामीमा प्रभावित नेपालीको उद्धारमा झन्डै ३१ लाख येन खर्च भएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । नेपालीको उद्धारमा चीन, ताइवान, यूएई, बेलायत, मकाउ, नाइजेरिया, रुसस्थित नेपाली संस्थाबाट झन्डै ३६ लाख येन संकलन भएकोमा उक्त रकम खर्च भएको जानकारी दूतावासले दियो । बाँकी रकम भूकम्प प्रभावित [...]
क्योटोको एउटा जेन शैलीको बगैंचा र पुरानो शैलीको घरमा मेरा अमेरिकी साथीहरू एक महिनाका लागि बसेका थिए । सन् १९९७ को कुरा हो । गुनार किताब-कला गर्छन्, बुन्चिङ लाम एक प्रसिद्ध चिनियाँ मूलकी कम्पोजर हुन् । तिनीहरूलाई मैले पहिला इटलीमा भेटेको थिएँ । कोमो ताल क्षेत्र र सहरमा तिनीहरूसँग यात्रा गरेको थिएँ । तिनको सल्लाहलाई [...]
एक साताअघिको शुक्रबार साँझ जापानमा प्रलयकारी भुइँचालो र सुनामी आएको खबर जब पहिलोपटक सुनेँ, मेरो जीवनमा म आफैंलाई यो विपत्ति आएको हो कि जस्तो भयो । मुलुकबाहिर घटेको एउटा घटनाले यति साह्रो मलाई कहिल्यै हल्लाएको थिएन । त्यही जापानभूमिमा छ वर्षसम्म बसेका कारणले हुन सक्छ, त्यहाँ अलपत्र परेका नागरिक र मृतकहरूको शव देख्दा हरेकपटक म [...]
काठमाडौ, जेष्ठ २७ – जिट्कोअन्तर्गत जापान कामदार पठाउन खुला भएको सात महिना भइसक्दा पनि अत्यन्तै न्यून नेपाली औद्योगिक प्रशिक्षार्थीका रूपमा जापान गएका छन् । कामदार पठाउने अनुमति पाएका एजेन्सीले जापानमा नेपाली कामदारको बजार प्रवर्द्धन गर्न नसक्दा आशाअनुसार उपलब्धि हासिल हुन नसकेको हो ।प्रशिक्षार्थी कामदारका लागि आकर्षक गन्तव्य भन्दै सरकारले १ सय ७२ वटा एजेन्सी छनोट [...]
