Displaying posts tagged with

“जापान”

इन्दिरा सुजुकी, जापान (नारी)

सुजुकी कसरी हुनुभयो ? अध्ययनको सिलसिलामा जापान आउँदा सुजुकी जातका जापानी युवकसँग विवाह बन्धनमा बाँधिएपछि म सुजुकी भएँ । जापान कस्तो लाग्छ ? निकै रमाइलो । जापानलाई आफ्नो कर्मथलो बनाएकी हुनाले राम्रो लाग्नु स्वाभाविक हो । म २० वर्षदेखि जापानमा बस्दै आएकी छु । नेपाली भए पनि जापानीजस्तै देखिनुहुँदोरहेछ?

इतिहादले नेपाल-जापान उडान गर्ने (कान्तिपुर दैनिक)

काठमाडौं, माघ २० (नागरिक)- इतिहाद एयरवेजले काठमाडौंबाट जापानसम्म उडान गर्ने घोषणा गरेको छ। आगामी चैत १४ देखि काठमाडौंबाट अबुधाबी हुँदै जापान उडान गर्ने इतिहादले जनाएको छ। यो उडानबाट काठमाडौं-जापानबीच सम्पर्क थप सहज बन्ने दाबी उसको छ। यही रुटमा मंगलबार बेइजिङ हुँदै जापानको नागोयासम्म सातामा चार तथा चैत १६ देखि पाँच उडान गर्ने पनि कम्पनीले जनाएको छ। यो रुटमा [...]

सहयोगी नेपाली विद्यार्थी (कान्तिपुर दैनिक)

पुस १६ – उनीहरू अध्ययनका लागि जापान पुगेका थिए । तर, आफू पढेको विद्यालय किन भुल्थे ? ‘त्यही कुरा सम्झेर,’ योकोहामा विश्वविद्यालयमा व्यवस्थापन स्नातकोत्तर अध्ययनरत हिमाल भट्टराईले सुनाए, ‘यताका विद्यालयलाई सघाउने योजना बनायौं ।’ पर्वत हुवासका यी भट्टराईसहितको विद्यार्थी टोली अध्ययनबाहेकको समयमा जापानमा केही घन्टा काम पनि गर्छन् । त्यही कमाइबाट केही छुट्याएर उनीहरू नेपाली [...]

६३ हजारमा जापान (कान्तिपुर दैनिक)

काठमाडौ, मंसिर २२ – जापानमा प्रशिक्षार्थी कामदार पठाउन सरकारले बनाएको निर्देशिका पारित भएपछि रोजगारीका लागि त्यहाँ जाने बाटो खुला भएको छ । निर्देशिका श्रम मन्त्रालयले सोमबार पारित गरेको हो ।  ’आजदेखि कामदार पठाउन खुला भएको छ,’ श्रममन्त्री मोहम्मद अफताव आलमले कान्तिपुरसँग भने, ‘अब कामदार पठाउने अनुमति पाएका कम्पनीले माग ल्याएर पठाउन सक्छन् ।’ उनका अनुसार [...]

कफी र कृषकको फोटो उपहार (कान्तिपुर दैनिक)

स्याङ्जा, कार्तिक १९ – तपाई कसैलाई उपहार पठाउन पर्‍यो भने के रोज्नुहुन्छ ? कुनै बनावटी सामान या गाउँघरमा पाकेका फल ? तर यहाँका कृषकले कफीको बोट र फोटो जापान उपहार पठाउने गरेका छन् । पाकेपछि कफी नै उपहार पुग्छ ।

गलैँचा उद्योगमा जापानी लगानी भित्रन सक्ने (गोरखापत्र)

काठमाडौँ, कात्तिक ७ गते लगानी मैत्रीपूर्ण वातावरण सिर्जना भए नेपाली हाते गलैँचा उद्योगमा एक वर्षभित्रै जापानी र कोरियाली लगानीकर्ताले अर्ब रूपियाँ भन्दा बढी लगानी गर्ने इच्छा व्यक्त गरेको कुरा लामो समय दक्षिण पूर्वी एसियामा गलैँचा व्यापार गर्दै आउनुभएका एक व्यवसायीले बताएका छन् ।

जापानमा वार्षिक पाँचसय नेपाली कामदारको सम्भावना (नागरिक न्यूज़)

काठमाडौं, भदौ २७ (नागिरक)- नेपालबाट वार्षिक पाँचसय औद्योगिक प्रशिक्षार्थी कामदारले जापानमा गएर शीप सिक्ने संभावना छ। हालै जापान भ्रमणबाट फर्केको नेपाल उद्योग बाणिज्य महासंघको टोलीले विगतमा गएका प्रशिक्षार्थी कामदारबाट जापानका उद्योगी प्रेरित भएको जनाएको छ। ‘विगतमा गएका ६ जना नेपाली प्रशिक्षार्थी कामदारबाट जापानी निकै प्रभावित छन्, नेपालबाट ठूलो संख्यामा प्रशिक्षार्थी कामदारहरु पठाउन सकिने आधार बनेको [...]