Displaying posts tagged with

“नेपाल र जापान”

नेपाल-जापान सम्बन्धमा नयाँ आयाम (गोरखापत्र)

नेपाल र जापान दुई देशको सम्बन्ध बहुआयामिक छ । यी सम्बन्धहरूको विकास एकैपल्ट नभएर विभिन्न कालखण्डमा अप्रत्याशित रूपमा देखापरेका छन् । पौराणिक कथादेखि समसामयिक कवितासम्म नेपाल र जापानको सम्बन्ध जोडिएका छन् । सायद यसप्रकारको सम्बन्ध कमै छन् र यिनै सम्बन्धले दुई देशबीच सम्बन्ध मजबुत पार्न कालान्तरसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । भौगर्भिक उत्पत्तिमा दुवै देश [...]

नेपाल र जापान बीच आर्थिक साझेदारी सम्झौता हुने (नागरिक न्यूज़)

विज्ञान अधिकारी, काठमाडौं, पुस २२- नेपाल र जापान बीच आर्थिक साझेदारी सम्झौता(इपीए) हुने भएको छ। दुई मुलुक बीचको आर्थिक र व्यापार प्रवर्द्धनका लागि यो सम्झौता हुन लागेको हो। सम्झौताको लागि दुई देश बीच प्रारम्भिक चरणमा छलफल सुरु भएको छ। यो सम्झौताका लागि प्रारम्भिक चरणमा छलफल सुरु भएको छ,’ जापानका लागि नेपालका राजदुत गणेश योन्जन तामाङले [...]

कामदारलाई खुल्यो जापानको ढोका (नागरिक न्यूज़)

विज्ञान अधिकारी, काठमाडौं, वैशाख २८- सरकारले प्रशासनिक कार्य समयमा पूरा गरे चार महिनामा नेपाली कामदार जापान पुग्नेछन्। सरकारले प्रशिक्षार्थी कामदार पठाउन म्यानपावर एजेन्सी छनौट गरेपछि अब औपचारिक रुपमा नेपाली जापान जाने बाटो खुलेको हो। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले प्रशिक्षार्थी कामदार पठाउन १ सय ६८ म्यानपावर एजेन्सी छनौट गरेको छ। कामदार पठाउनको लागि आवदेन दिएका [...]