काठमाडौँ, असार २१ (नागरिक)- जापानमा प्रशिक्षार्थी कामदार पठाउने अनुमति पाएको निजी क्षेत्रले ६ महिनामा ६ जना मात्र कामदार पठाएको छ। सरकारले एक सय ७१ वैदेशिक रोजगार व्यवसायीलाई झण्डै ६ महिनामा अघि कामदार पठाउने अनुमति दिएको थियो। नेपाली म्यानपावर कम्पनीसँग दक्षता अभाव र जापानमा कामदार खोज्न भिसा समस्याले बढी कामदार पठाउन नसकेको व्यवसायीहरु बताउँछन्। सिद्धार्थ बुद्ध ओभरसिजले [...]
काठमाडौ, पुस १९ – धेरै नेपालीको सपना बनेको जापानका लागि प्रशिक्षार्थी कामदार मर्यादित र व्यवस्थित तरिकाले पठाउनु चुनौती बनेको छ । नीतिगत प्रावधान र हालै जारी ‘नेपाली औद्योगिक प्रशिक्षार्थी तथा प्राविधिक अभ्यासार्थी कामदार जापान पठाउने निर्देशिका’ मा व्यवस्था भएभन्दा विपरीत काम सुरु भइसकेकाले यसको कार्यान्वयनबारे धेरै आशंका सुरु भएका छन् । भाषा सिकाउने संस्थाले जापानमा [...]
विज्ञान अधिकारी, काठमाडौं मंसिर २४- विश्वकै लागि आर्कषक श्रम गन्तब्य जापानमा प्रशिक्षार्थीका रुपमा जान पचास हजार रुपैयाँ मात्र तिनुपर्ने भएको छ। जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन(जिट्को) मार्फत् जापान कामदार पठाउन प्रवर्द्धन खर्च वापत म्यानपावर कम्पनीले यो रकम लिन पाउनेछन्। सरकारले नेपाली औद्योगिक प्रशिक्षार्थी सम्बन्धी निर्देशिकामा यो रकम तोकेको हो। निर्देशिकालाई आइतबार श्रम तथा यातायात मन्त्रालयले पारित [...]
विज्ञान अधिकारी, काठमाडौं कात्तिक १६- जापान जाने प्रशिक्षार्थी कामदारले दुई वर्षभित्र नेपाल नफर्किए कानुनी कारबाही हुने भएको छ। सरकारले जापान जाने कामदारका लागि तयार पारेको निर्देशिकाको प्रारम्भिक मस्यौदामा कामदार नफर्किएमा वैदेशिक रोजगार ऐन अनुसार कानुनी कारबाही हुने उल्लेख छ।
काठमाडौं, कात्तिक ५ (नागरिक)- जापानमा कामदार पठाउन पहल गरिने भएको छ। प्रशिक्षार्थी कामदार पठाइरहेको नेपालले कामदार पठाउन पहल गर्न लागेको हो। ’हामीले अहिले प्रशिक्षार्थी कामदार पठाइरहेका छौ,’ श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव बाबुराम आचार्यले नागरिकसँग भने, ‘अब हामीले कामदार पठाउन पहल सुरु गर्नुपर्छ।’ प्रशिक्षार्थी कामदार पठाउने प्रक्रियालाई छिटो गर्न र कामदार पठाउन पहल गर्न श्रममन्त्री [...]
विज्ञान अधिकारी, काठमाडौं, वैशाख २८- सरकारले प्रशासनिक कार्य समयमा पूरा गरे चार महिनामा नेपाली कामदार जापान पुग्नेछन्। सरकारले प्रशिक्षार्थी कामदार पठाउन म्यानपावर एजेन्सी छनौट गरेपछि अब औपचारिक रुपमा नेपाली जापान जाने बाटो खुलेको हो। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले प्रशिक्षार्थी कामदार पठाउन १ सय ६८ म्यानपावर एजेन्सी छनौट गरेको छ। कामदार पठाउनको लागि आवदेन दिएका [...]
