काठमाडौ, अषाढ १३ – विभिन्न १५ मुलुकबाट औद्योगिक प्रशिक्षार्थी कामदार लागिरहेको जापानले कामदार लैजाने प्रक्रियामा कडाइ गर्ने भएको छ । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत जापान जाने कामदारलाई नक्कली कागजात बनाउन निरुत्साहित गर्ने उद्देश्यले उसले नयाँ व्यवस्था ल्याउन लागेको हो । नयाँ व्यवस्थाअन्तर्गत भिसा लिन कामदार लैजाने कम्पनी र कामदार जाने देशका भाषा [...]
काठमाडौ, अषाढ १० – सबैभन्दा बढी चिनियाँ कामदार लैजाने गरेको जापानले नेपाली कामदारलाई त्यसको विकल्पका रूपमा लिएको बताएको छ । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन -जिट्को) अन्तर्गत औद्योगिक कामदार लैजाने प्रक्रियामा नेपाल आएका जापानी व्यवसायी मासाकी बानले यस्तो बताएका हुन् । उनले चिनियाँ कामदारप्रतिको विश्वास गुम्दै गएकाले जापानीले नेपालीलाई विकल्पका रूपमा लिएको बताए । ‘चिनियाँ [...]
काठमाडौ, जेष्ठ २७ – जिट्कोअन्तर्गत जापान कामदार पठाउन खुला भएको सात महिना भइसक्दा पनि अत्यन्तै न्यून नेपाली औद्योगिक प्रशिक्षार्थीका रूपमा जापान गएका छन् । कामदार पठाउने अनुमति पाएका एजेन्सीले जापानमा नेपाली कामदारको बजार प्रवर्द्धन गर्न नसक्दा आशाअनुसार उपलब्धि हासिल हुन नसकेको हो । प्रशिक्षार्थी कामदारका लागि आकर्षक गन्तव्य भन्दै सरकारले १ सय ७२ वटा एजेन्सी [...]
