काठमाडौ, जेष्ठ २८ – जिट्कोअन्तर्गत जापान कामदार पठाउन खुला भएको सात महिना भइसक्दा पनि अत्यन्तै न्यून नेपाली औद्योगिक प्रशिक्षार्थीका रूपमा जापान गएका छन् । कामदार पठाउने अनुमति पाएका एजेन्सीले जापानमा नेपाली कामदारको बजार प्रवर्द्धन गर्न नसक्दा आशाअनुसार उपलब्धि हासिल हुन नसकेको हो । प्रशिक्षार्थी कामदारका लागि आकर्षक गन्तव्य भन्दै सरकारले १ सय ७२ वटा एजेन्सी [...]
काठमाडौ, कार्तिक ९ – जापानमा कामदार पठाउन म्यानपावर कम्पनीलाई अनुमति दिएको एक वर्ष पुग्नै लाग्दा १० जना कामदार मात्र त्यता गएका छन् । कामदार पठाउने प्रक्रिया सुरु हुँदा जापान इन्टरनेसन टे्रनिङ कअपरेन अर्गनाइजेसन (जिट्को) ले सन् २०१० मा नेपालले २० हजार औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन सक्ने अनुमान गरेको थियो । सरकारले नेपाल उद्योग वाणिज्य महासंघबाहेक [...]
काठमाडौ, अषाढ २३ – जापानले जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत जाने कामदार लैजाने प्रक्रियालाई कडाइ गरेको छ । नक्कली कागजात बनाएर कामदार जान रोक्ने उद्देश्यका साथ जापानले थप कागजात बुझाउनुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था गत साता (जुलाई सुरु) देखि लागू गरिएको हो । नयाँ व्यवस्थाअन्तर्गत जापान जाने कामदारले लैजाने कम्पनी र [...]
काठमाडौँ, असार २१ (नागरिक)- जापानमा प्रशिक्षार्थी कामदार पठाउने अनुमति पाएको निजी क्षेत्रले ६ महिनामा ६ जना मात्र कामदार पठाएको छ। सरकारले एक सय ७१ वैदेशिक रोजगार व्यवसायीलाई झण्डै ६ महिनामा अघि कामदार पठाउने अनुमति दिएको थियो। नेपाली म्यानपावर कम्पनीसँग दक्षता अभाव र जापानमा कामदार खोज्न भिसा समस्याले बढी कामदार पठाउन नसकेको व्यवसायीहरु बताउँछन्। सिद्धार्थ बुद्ध ओभरसिजले [...]
KATHMANDU, JUN 27 – Foreign employment agencies have underscored the need for fixing commission for Japanese recruiting agencies in order to speed up the process of sending Nepali trainee workers under the Japan International Training Cooperation Organisation (JITCO) programme. JITCO and Nepal Embassy in Japan could work to fix a certain percentage of commission to [...]
काठमाडौ, अषाढ १० – सबैभन्दा बढी चिनियाँ कामदार लैजाने गरेको जापानले नेपाली कामदारलाई त्यसको विकल्पका रूपमा लिएको बताएको छ । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन -जिट्को) अन्तर्गत औद्योगिक कामदार लैजाने प्रक्रियामा नेपाल आएका जापानी व्यवसायी मासाकी बानले यस्तो बताएका हुन् । उनले चिनियाँ कामदारप्रतिको विश्वास गुम्दै गएकाले जापानीले नेपालीलाई विकल्पका रूपमा लिएको बताए । ‘चिनियाँ [...]
काठमाडौ, फाल्गुन २५ – नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुकका रूपमा हेरिएको जापानमा औद्योगिक प्रशिक्षार्थी कामदारका रूपमा जान चाहनेले जनुसकै प्रशिक्षण केन्द्रबाट भाषा सिके हुने भएको छ । जापानी भाषा सिकाउने संस्थामा पठाउने शिक्षक भने जापानी भाषा शिक्षक संघ नेपाल -जालतान) को सदस्य भएको हुनुपर्ने बाध्यकारी व्यवस्था पनि गर्न लागिएको छ । ‘जिट्कोको पाठ्यक्रमअन्र्तगत तयार [...]
विज्ञान अधिकारी, काठमाडौं, फागुन २६- ‘जापानमा रोजगारको अवसर’ भन्दै सिद्धार्थ बुद्ध ओभरसिजले एक साताअघि विज्ञापन छाप्यो। चार सयभन्दा बढी आवेदन परे। तर, अहिलेसम्म सरकारले तोकेको योग्यताअनुसारका व्यक्ति फेला परेका छैनन्।कम्पनीले बेकरीमा तीनजना र कृषि क्षेत्रमा काम गर्ने दुईजना प्रशिक्षार्थी कामदारको माग ल्याएको हो।
KATHMANDU: Nepal has started getting workers’ demand from Japan under Japan International Training Cooperation Organisation (JITCO) that is offering industrial training and internship for Nepali workers in 64 occupations and 120 courses through bilateral agreement of last October.
KATHMANDU, FEB 13 – The government has readied 219-hour training course for the workers leaving for Japan to work as industrial trainees under the Japan International Training Cooperation Organisation (JITCO) programme.
