Displaying posts tagged with

“Japan International Training Cooperation Organisation (JITCO)”

कामका लागि जापान पठाउन चुनौती (कान्तिपुर दैनिक)

काठमाडौ, पुस १९ – धेरै नेपालीको सपना बनेको जापानका लागि प्रशिक्षार्थी कामदार मर्यादित र व्यवस्थित तरिकाले पठाउनु चुनौती बनेको छ । नीतिगत प्रावधान र हालै जारी ‘नेपाली औद्योगिक प्रशिक्षार्थी तथा प्राविधिक अभ्यासार्थी कामदार जापान पठाउने निर्देशिका’ मा व्यवस्था भएभन्दा विपरीत काम सुरु भइसकेकाले यसको कार्यान्वयनबारे धेरै आशंका सुरु भएका छन् । भाषा सिकाउने संस्थाले जापानमा [...]

यसै वर्ष ५ सय कामदार जापान पठाइने (कान्तिपुर दैनिक)

काठमाडौ, भाद्र २७ – जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन सुरु गरेको नेपाल उद्योग वाणिज्य महासंघले यस वर्षभित्र ५ सय कामदार पठाउने बताएको छ । हालै जापानको भ्रमण पूरा गरी फर्किएपछि शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष कुशकुमार जोशीले यस्तो बताएका हुन् । ‘हामीले जापान पठाएका ६ जना कामदारको कामले उनीहरू प्रभावित भएका छन्,’ जोशीले भने, ‘अहिले [...]

कामदारलाई खुल्यो जापानको ढोका (नागरिक न्यूज़)

विज्ञान अधिकारी, काठमाडौं, वैशाख २८- सरकारले प्रशासनिक कार्य समयमा पूरा गरे चार महिनामा नेपाली कामदार जापान पुग्नेछन्। सरकारले प्रशिक्षार्थी कामदार पठाउन म्यानपावर एजेन्सी छनौट गरेपछि अब औपचारिक रुपमा नेपाली जापान जाने बाटो खुलेको हो। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले प्रशिक्षार्थी कामदार पठाउन १ सय ६८ म्यानपावर एजेन्सी छनौट गरेको छ। कामदार पठाउनको लागि आवदेन दिएका [...]